विन्ध्येश्वरीमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी
पाेखरा | चैत ५, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका ज्ञान, सिप, क्षमता पहिचान, अन्तर सांस्कृतिक दक्षता र व्यवहारिक सिकाइको कुराहरु प्रदर्शन गरेका थिए ।
यस्तै शिक्षिकाहरुले अभिभावकहरुलाई नानीबाबुहरुले आफुले वर्ष भरि सिकेका विभिन्न क्रियाकलाप प्रदर्शन तथा शैक्षिक खेलहरु खेलाएर मनोरञ्जन पनि गराएका थिए ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

